प्रतिनिधि सभामा २ वटा कानून संशोधन विधेयक पेश

  • बिहीबार २५ भौ २०८३ १२:५५ PM
काठमाण्डु – सरकारले २ वटा कानून संशोधन विधेयक प्रतिनिधि सभामा पेश गरेको छ । बिहीबारको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फस्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गरेका हुन् । विधेयक प्रस्तुत गर्दै उनले नागरिकलाई पुँजीको बचत गर्न प्रोत्साहित गरी लगानीको अवसर बढाउने तथा अवकास