काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनका लागि तयारी तीव्र पारेको छ । आगामी असोज १६ गतेबाट काठमाडौंमा १५औँ महाधिवेशन गर्न लागेको कांग्रेसले सात वटै प्रदेशमा संयोजक तोकेको छ । कांग्रेसको निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार सात वटै प्रदेशमा वरिष्ठ अधिवक्ताहरुलाई संयोजक तोकी महाधिवेशनसँग सम्बन्धित आवश्यक राय परामर्श लिने जिम्मेवारी दिइएको हो । जसअनुसार