घरजग्गादेखि  निर्माणसामग्रीसम्म एकै छानामुनि, असोज १ देखि भृकुटीमण्डपमा मेला

  • बिहीबार २५ भौ २०८३ १२:१७ PM
काठमाडौँ / सिजी प्रोपर्टिज नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी२०८३ आगामी असोज १ देखि ४ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने भएको छ। नेपाल जग्गा तथा