मन्त्रिपरिषद् बैठककाे निर्णय : प्रधानमन्त्री शाह राष्ट्रसङ्घको महासभामा जानेदेखि गरिब घरपरिवारको सूची स्वीकृत गर्नेसम्म

  • बिहीबार २५ भौ २०८३ १२:२२ PM
काठमाडौँ / प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलले आगामी असोज ६ देखि १० गतेसम्म संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागिता जनाउने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को