मिडिया एयर कन्डिसनर्स र एयर एक्सपर्ट्सद्वारा दैवीप्रकोप उद्धार कोषमा ३१ लाख सहयोग

  • बिहीबार २५ भौ २०८३ १२:३७ PM
बाढी तथा पहिरोजस्ता प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि मिडिया एयर कन्डिसनर्स र एयर एक्सपर्ट्स प्रालि. ले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३१ लाख रुपैयाँ सहयोग गरेका छन्। देशका विभिन्न क्षेत्रमा आएको बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति हुनुका साथै सयौँ परिवार प्रभावित भएका छन्। विशेषगरी रसुवा तथा भोटेकोशी नदी आसपासका क्षेत्रमा आएको