राहतदेखि शिक्षासम्म प्याब्सनको साथ : १० लाख सहयोग र २९ जनालाई छात्रवृत्ति

  • बिहीबार २५ भौ २०८३ १२:५४ PM
चाैतारा । रसुवा बाढीपीडितको पीडामा सिन्धुपाल्चोकका विद्यार्थी, अभिभावक र विद्यालय कर्मचारीले आफ्नो दैनिक खर्च कटाएर साथ दिएका छन्। उनीहरूको स्वस्फूर्त सहयोगबाट प्याब्सन सिन्धुपाल्चोकले १० लाख ४८ हजार ५५४ रुपैयाँ संकलन गरेको छ। जिल्लाका १९ मध्ये १७ निजी तथा आवासीय विद्यालयबाट संकलित रकम राहत तथा पुनःस्थापनाका लागि प्याब्सन केन्द्रीय कार्यालयमार्फत उपलब्ध गराइने भएको छ। विद्यार्थी र… Continue reading राहतदेखि शिक्षासम्म प्याब्सनको साथ : १० लाख सहयोग र २९ जनालाई छात्रवृत्ति