भोटेकोशी बाढीबाट ७८३ मेगावाटका जलविद्युत् आयोजनामा क्षति, पुनर्निर्माणमा ३.९० खर्ब बढी रकम लाग्ने सरकारी अनुमान

  • बिहीबार २५ भौ २०८३ १२:३१ PM
काठमाडौं । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा र नुवाकोटमा ७८३ मेगावाट क्षमताका जलविद्युत् आयोजनामा क्षति पुगेको पाइएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन (आरडीएनए) प्रतिवेदनअनुसार बाढीबाट १३ जलविद्युत् आयोजना र २४ मेगावाट… Continue reading भोटेकोशी बाढीबाट ७८३ मेगावाटका जलविद्युत् आयोजनामा क्षति, पुनर्निर्माणमा ३.९० खर्ब बढी रकम लाग्ने सरकारी अनुमान