कोरला नाकाबाट जीडब्ल्यूएमका ईभी ढुवानी, ओरा ५ र जोलियन म्याक्स ईभीको डेलिभरी समयमै दिने कम्पनीको तयारी

  • बिहीबार २५ भौ २०८३ १२:५४ PM
काठमाडौं । जीडब्ल्यूएम नेपालले नेपाली बजारमा सार्वजनिक गरिएका ओरा ५ ईभी र हावाल जोलियन म्याक्स ईभीको डेलिभरी प्रक्रिया अघि बढाएको छ। जीडब्ल्यूएमको आधिकारिक आयातकर्ता तथा वितरक भीजी इम्पेक्स प्रालिले बुकिङ गरेका ग्राहकलाई गाडी उपलब्ध गराउने तयारी तीव्र बनाएको जनाएको छ। भोटेकोशीमा आएको बाढीका कारण रसुवागढी नाकातर्फको सडकमार्ग प्रभावित भएपछि कम्पनीले सवारीसाधन ढुवानीका लागि वैकल्पिक मार्गका… Continue reading कोरला नाकाबाट जीडब्ल्यूएमका ईभी ढुवानी, ओरा ५ र जोलियन म्याक्स ईभीको डेलिभरी समयमै दिने कम्पनीको तयारी