दीपक कुमारले लिए उद्योगमन्त्रीको शपथ, को हुन् नवनियुक्त मन्त्री साह ?

  • बिहीबार २५ भौ २०८३ ०१:०६ PM
काठमाडौं । सुनसरी–४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद इन्जिनियर दीपककुमार साहले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका छन्। उद्योगमन्त्री गौरीकुमारी यादवले बिहीबार राजीनामा दिएपछि रिक्त भएको पदमा प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा साह मन्त्री नियुक्त भएका हुन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपतिले प्रधानमन्त्रीको उपस्थितिमा साहलाई आजै पद तथा… Continue reading दीपक कुमारले लिए उद्योगमन्त्रीको शपथ, को हुन् नवनियुक्त मन्त्री साह ?