काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जेनजी सहिद स्मृति दिवसको कार्यक्रममा आफूले राष्ट्रियले असहयोग गरेको भन्दै नभनेको स्पष्ट पारेकी छिन् । बिहीबार राष्ट्रियसभा बैठकमा राष्ट्रियसभाले कानुन निर्माणमा बाधा खडा गरेको भन्ने अभिव्यक्तिप्रति सांसदहरुले आपत्ति जनाएपछि मन्त्री गौतमले स्पष्ट पारेकी हुन् । मन्त्री गौतमले आफुले प्रतिनिधि सभामा दुई–तिहाइ बहुमत भए पनि कानुन निर्माण प्रक्रिया प्रतिनिधि सभाको बहुमतले मात्र पूर्ण नपुग्ने र कानुन निर्माणका लागि प्रतिनिधि सभा, राष्ट्रिय सभा हुँदै राष्ट्रपतिबाट प्रमाणीकरण हुनुपर्ने एउटा जटिल र संवैधानिक प्रक्रिया पूरा गर्नुपर्ने तथ्य मात्रै बताएको उनको भनाइ छ । आफूले तथ्यपरक कुरा मात्र राखेको ... The post मन्त्री गौतमको स्पष्टोक्ति– राष्ट्रिय सभाले असहयोग गरेको भनेर कुनै पनि शब्द प्रयोग गरेको छैन appeared first on Kalika Khabar.