बिर्तामोड : नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत झापा जिल्ला अधिवेशन सम्पन्न गर्न जिल्ला सचिव कृष्ण हुमागाँईको संयोजकत्वमा १५१ सदस्यीय जिल्ला अधिवेशन तयारी समिति गठन गरिएको छ। कांग्रेस झापाको जिल्ला पदाधिकारी, कार्यसमिति सदस्य, महाधिवेशन तथा महासमिति सदस्य