प्रमुख प्रशासकीय अधिकृतसहित दश जनाविरुद्ध भ्रष्टाचार मुद्दा

  • बिहीबार २५ भौ २०८३ ०५:२४ PM
काठमाडौँ, भदौ २५ गते । धनुषाको धनौजी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरीसहित दश जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आय...