गर्मी सहन सक्ने कोरलको खोजी

  • बिहीबार २५ भौ २०८३ ०५:३० PM
मियामी, भदौ २५ गते । समुद्रको तापक्रम बढ्दै गएपछि फ्लोरिडाका वैज्ञानिकले अत्यधिक गर्मी सहन सक्ने कोरलको पहिचान गरी क्षतिग्रस्त समुद्री चट्टान पुनःस्थापना गर्ने प्रयास गरिरहेका छन्...