प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

  • बिहीबार २५ भौ २०८३ ११:२६ AM
काठमाण्डु – सरकारले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को अमेरिका भ्रमण स्वीकृत गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन प्रधानमन्त्री नेतृत्वको टोलीको भ्रमण स्वीकृत गरेको छ । सरकारका प्रवक्ता शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री नेतत्वको टोली आगामी असोज ६ गते अमेरिका प्रस्थान गर्नेछ भने १० गते स्वदेश फर्किने कार्यतालिका रहेको