प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत

  • बिहीबार २५ भौ २०८३ ११:२८ AM
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन जाने प्रधानमन्त्री नेतृत्वको टोलीको भ्रमण स्वीकृत गरेको हो ।