एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग : अन्नपूर्ण स्पाइकर किङ्स फाइनलमा

  • बिहीबार २५ भौ २०८३ ११:३० AM
काठमाडौं । अन्नपूर्ण स्पाइकर किङ्स राजधानीमा जारी ‘एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल)’को फाइनलमा प्रवेश गरेको छ । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित तालिकाको शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । लिगमा शीर्ष स्थानमा रहने टोली सिधै फाइनलमा पुग्ने प्रावधान छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा बिहीबार भएको खेलमा अन्नपूर्णले सगरमाथा स्म्यासर्सलाई