धर्म र पर्यटनलाई जोड्दै हेटौँडाको वनस्खण्डी मन्दिर

  • बिहीबार २५ भौ २०८३ ११:५९ AM
बागमती । हेटौँडा नगरपालिका–२ मा अवस्थित वनस्खण्डी मन्दिर यस क्षेत्रको प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य हो । औद्योगिक शहर हेटौँडाबाट करिब डेढ किलोमिटर उत्तरपूर्वमा अवस्थित यो मन्दिर पहाडको फेदी र हराभरा बनजङ्गलको बीचमा रहेको छ । पछिल्ला समयमा यो मन्दिर क्षेत्र बनभोजका साथै विभिन्न सार्वजनिक कार्यक्रम गर्ने स्थल बनेको छ नै युवायुवतीको टिकटक बनाउने गन्तव्य पनि