गाजामा इजरायली आक्रमण, चार जनाको मृत्युः अस्पताल, अधिकारी

  • बिहीबार २५ भौ २०८३ १२:०८ PM
एजेन्सी । गाजामा विहीबार भएको इजरायली आक्रमणमा दुई बच्चासहित एउटै परवारका चार जनाको मृत्यु भएको प्यालेस्टिनी अस्पताल र सुरक्षा अधिकारीले बताएका छन् । उत्तरी गाजा पट्टीको बेत लाहिया परियोजना क्षेत्रमा इजरायली आक्रमणले एउटा घरमा प्रहार गरेपछि अहमद परिवारका चार जना सदस्यको शव टुक्रामा फेला पारिएको जनाइएको छ । गाजा सहरको अल–शिफा अस्पतालका अधिकारीले १२ र