गौरीकुमारीको राजीनामापछि दीपककुमार साह उद्योगमन्त्री बन्दै, आजै शपथ

  • बिहीबार २५ भौ २०८३ ११:१३ AM
काठमाडौं । सुनसरी–४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा सिफारिस भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा साहको नाम सिफारिस भएको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए । उनका अनुसार साहले आज नै पद तथा गोपनीयताको शपथ ग्रहण गर्नेछन् । प्रधानमन्त्रीको सिफारिसमा