केएफसी पिज्जा हटद्वारा सरकारलाई ३१ लाख आर्थिक सहयोग

  • बिहीबार २५ भौ २०८३ ११:२४ AM
काठमाडौं । विश्वको चर्चित फास्टफुड ब्राण्ड बनेको केएफसी पिजा र हटले बाढी प्रभावितलाई सहयोग उपलब्ध गराएको छ । नेपालमा देवयानी इन्टरनेशनल प्रालिद्वारा सञ्चालित केएफसी र पिज्जा हटले सरकारलाई ३१ लाख हस्तान्तरण गरेको हो । पिज्जा हटका प्रतिनिधिहरुले आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । अहिले बाढीका मुलुक गम्भीर संकटमा