यसअघि नै सरकारलाई २ करोड बढी सहयोग गरेको प्रभु बैंकले प्रभावित क्षेत्रमै पुगेर दियो राहत सामग्री

  • बिहीबार २५ भौ २०८३ १२:०२ PM
काठमाडौं । प्रभु बैंक लिमिटेडले भोटेकोशी–त्रिशूली बाढी प्रभावितहरुका लागि प्रभावित क्षेत्रमै पुगेर राहत सामग्री वितरण गरेको छ । बिहीबार प्रभु बैंकका प्रतिनिधिहरुले १०० थान टेन्ट तथा १०० थान स्लिपिङ्ग ब्याग सम्बन्धित पीडितहरुलाई उपलब्ध गराउने गरी जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई उपलब्ध गराएको छ । उक्त हस्तान्तरण कार्यक्रममा बैैकले उपलब्ध गराएको राहत सामग्री प्रभु बैैक लिमिटेडका तर्फबाट