नेपाल टेलिकमकाे ब्रान्ड एम्बेसडरमा कुशल भुर्तेल र नीति शाह नियुक्त
बिहीबार २५ भौ २०८३ ११:११ AM
काठमाडौँ / नेपाल टेलिकमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेल र चर्चित मोडल तथा नायिका नीति शाहलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।