प्रथम आईडब्लुएस बास्केटबल प्रतियोगिता : संस्कृति र प्रिमियर फाइनलमा
बिहीबार २५ भौ २०८३ १२:०२ PM
संस्कृति इन्टरनेसनल स्कुल र प्रिमियर इन्टरनेसनल आईबी वर्ल्ड स्कुल प्रथम आईडब्लुएस बास्केटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । संस्कृति सिनियर ब्वाइज तथा प्रिमियर जुनियर