रसुवाबाढी प्रभावितका लागि विशेष राहत प्याकेज ल्याउन सरकारसँग मोहन आचार्यको माग

  • बिहीबार २५ भौ २०८३ ११:१३ AM
नेपाली कांग्रेसका सांसद मोहन आचार्यले रसुवाका बाढी प्रभावितका लागि तत्काल विशेष राहत प्याकेज ल्याउन सरकारसँग माग गरेका छन् । बिहीवार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै आचार्यले बाढीका कारण अभिभावक गुमाएका बालबालिकासँगै अभिभावक भएका परिवारका बालबालिकाको भविष्यसमेत संकटमा परेको भन्दै उनीहरूको शिक्षाका लागि सरकारले विशेष शैक्षिक प्याकेज ल्याउनुपर्ने बताए । बाढीले होटल, पर्यटनलगायत व्यवसायमा संलग्न व्यक्तिको सम्पत्ति