काठमाडौं । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चातको पुनर्निर्माणका लागि सरकारले ७ खर्ब २३ अर्ब बढी आवश्यक पर्ने आकलन गरेको छ । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन (आरडिएनए) प्रतिवेदनअनुसार पुनर्निर्माणका लागि सरकारले ७ खर्ब… Continue reading भोटेकोशी बाढीको क्षति भयावह : पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब लाग्ने, पूर्वाधार बनाउनै ४.७३ खर्ब आवश्यक