ज्ञानेन्द्र कार्कीलाई हराएर सांसद बनेका दीपक साह उद्योगमन्त्री बन्दै, आजै शपथ

  • बिहीबार २५ भौ २०८३ ११:३५ AM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद दीपककुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा सिफारिस भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले उनको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेसँगै नियुक्तिसम्बन्धी प्रक्रिया अघि बढेको हो। सुनसरी–४ बाट निर्वाचित साहको मन्त्री नियुक्तिसम्बन्धी सिफारिस राष्ट्रपति कार्यालय शीतल निवास पुगिसकेको बताइएको छ। राष्ट्रपति कार्यालयका अनुसार उनको पद तथा गोपनीयताको शपथ आज… Continue reading ज्ञानेन्द्र कार्कीलाई हराएर सांसद बनेका दीपक साह उद्योगमन्त्री बन्दै, आजै शपथ