प्रधानमन्त्रीको अमेरिका भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत, यी हुन् सरकारका मुख्य सात निणर्यहरु

  • बिहीबार २५ भौ २०८३ ११:४४ AM
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को नेतृत्वमा हुने संयुक्त राष्ट्र संघको ८१औँ महासभामा सहभागिताका लागि अमेरिका भ्रमण मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी असोज ६ देखि १० गतेसम्म प्रधानमन्त्री शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको अमेरिका भ्रमण स्वीकृत गरेको हो। सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार प्रधानमन्त्री नेतृत्वको टोली असोज ६ गते… Continue reading प्रधानमन्त्रीको अमेरिका भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत, यी हुन् सरकारका मुख्य सात निणर्यहरु