उदयपुर । कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर बिष्टले स्थानीय तहका गाउँसभा तथा नगरसभा र प्रदेश सभाबीच कानुन निर्माण तथा कार्यान्वयनमा प्रभावकारी समन्वय आवश्यक रहेको बताएका छन्। उदयपुरगढी गाउँपालिकाको कार्यालयस्थित सभाहलमा बिहीबार आयोजित ‘पालिका स्तरीय नमुना विधायिकी