काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले आफ्नो पछिल्लो अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि माफी मागेकी छिन्। कानुन निर्माणमा राष्ट्रिय सभाले असहयोग गरेको भन्दै दिएको अभिव्यक्तिको तीव्र विरोध भएपछि उनले बिहीबार राष्ट्रिय सभाको बैठकमै उपस्थित