सरकारी सूचना र सेवा अब एउटै स्थानबाट लिन सकिने: राष्ट्रिय पोर्टलको शुरुवात

  • बिहीबार २५ भौ २०८३ १०:५५ AM
सरकारले नागरिकलाई सरकारी सूचना तथा सेवासम्बन्धी जानकारी सहज रूपमा उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा ल्याएको छ। यो राष्ट्रिय पोर्टल nepal.gov.np मार्फत विभिन्न सरकारी निकायका सूचना तथा सेवासम्बन्धी जानकारी एकै स्थानबाट प्राप्त The post सरकारी सूचना र सेवा अब एउटै स्थानबाट लिन सकिने: राष्ट्रिय पोर्टलको शुरुवात appeared first on Technology Khabar.