धनकुटामा रैथाने बीउ संरक्षणका लागि ‘जिन बैंक’ स्थापना

  • बिहीबार २५ भौ २०८३ ०४:१४ PM
हिले, भदौ २५ गते । परम्परागत रैथाने र स्थानीय बीउ मासिने जोखिम बढेपछि धनकुटा ‘जिन बैंक’ स्थापनाको तयारी गरिएको छ । धनकुटा नगरपालिका परिसरमा हुसाडेक नेपालले धनकुटा नगरपालिका र यूएनड...