साम्बा कुकुरले फेला पार्‍यो १५ दिनमा २० शव

  • बिहीबार २५ भौ २०८३ ०४:१७ PM
रसुवा (धुन्चेबजार), भदौ २५ गते । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि उद्धार तथा खोज कार्यमा खटिएको तालिमप्राप्त ल्याब्राडोर जातको कुकुर ‘साम्बा’ १५ दिनमा २० वटा शव फेला प...