बाढीपश्चातको पुनर्निर्माणका लागि ७ खर्ब लाग्ने

  • बिहीबार २५ भौ २०८३ ०४:४९ PM
काठमाडौँ, भदौ २५ गते । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चातको पुनर्निर्माणका लागि सरकारले ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपियाँ आवश्यक पर्ने आकंलन गरेको...