काठमाडौं । आइएमई खल्ती लिमिटेड ले ‘खल्ती होटल्स’ सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। यस सेवामार्फत प्रयोगकर्ताले नेपालभरका ३०० भन्दा बढी ३ देखि ५ तारे होटलहरू खल्ती एपबाटै तुरुन्तै बुकिङ र भुक्तानी गर्न सक्नेछन्। यो सेवा स्याफायर म्यानेजमेन्ट ग्रुप प्रा. लि. सँगको प्राविधिक साझेदारीमा सञ्चालन गरिएको हो। बुकिङ प्रक्रिया पूर्ण रूपमा स्वचालित छ र भुक्तानी