अमरेशको दाबीः गौरीकुमारीले राजीनामा दिएको होइन, बर्खास्त गरिएको हो

  • बिहीबार २५ भौ २०८३ १०:१९ AM
काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् अमरेशकुमार सिंहले उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएको नभई प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले उनलाई बर्खास्त गरेको दाबी गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सिंहले यादवलाई बर्खास्त गरिएको बताए । आफूले केही बेरअघि मात्र यादव रुँदै बाहिरिएको भिडियोमा देखेको सिंहले उल्लेख गरे । यादवको राजीनामा र यसअघि दीपक