बालेन्द्रलाई अमरेशको चेतावनीः तपाईंको सत्ता तासको पत्ता हो, तपाईंको नाश लेखेको छ

  • बिहीबार २५ भौ २०८३ १०:४१ AM
काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् अमरेशकुमार सिंहले प्रधानमन्त्री बालेन्द्र शाहलाई वर्तमान सत्ता ‘तासको पत्ता’ जस्तै रहेको चेतावनी दिएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सिंहले मधेसी समुदायको बलमा सरकारमा बनेको सरकारले सबैभन्दा धेरै मधेसलाई नै उपेक्षा गरिरहेको भन्दै सिंहले मधेसीलाई हेपिएको परिणाम भोग्न तयार रहन चेतावनी दिए । ‘म यहाँ आउँदा बिहानै दलितको नेता