कानूनमन्त्री सोविता गौतमले राष्ट्रिय सभामा मागिन् माफी

  • बिहीबार २५ भौ २०८३ ११:०२ AM
बुधवार बसेको राष्ट्रिय सभाको बैठकमा आफ्नो अभिव्यक्तिबारे स्पष्टीकरण दिँदै मन्त्री गौतमले माफी मागेकी हुन् ।