सरकार संविधान र विधिबाट होइन, पहुँचबाट चल्न थाल्यो: निश्कल राई

  • बिहीबार २५ भौ २०८३ ११:११ AM
काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकार संविधान, विधि र प्रक्रियाबाट चल्नुपर्नेमा पहुँचबाट चल्न थालेको आरोप लगाएका छन् । बिहीवार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारलाई जेन्जी आन्दोलनको मर्मअनुसार पारदर्शिता, सुशासन, विधिको शासन र भ्रष्टाचार अन्त्यका लागि गम्भीर भएर काम गर्न आग्रह गरे । विधिको शासनका लागि आन्दोलनमा उत्रिएका युवाहरूको जगमा बनेको सरकारले नै