काठमाडौं । रसुवामा बाढीमा परी सम्पर्कविहीन भएका नेपाल अरनिको यातायात सेवा प्रालिका २९ जना मजदुर अझै बेपत्ता छन् । काठमाडौँको जडीबुटीमा प्रधानकार्यालय रहेको उक्त कम्पनीका १८ वटा बस पनि बाढीमा बेपत्ता भएका उक्त प्रालिका कार्यालय प्रमुख विकास लामाले जानकारी दिए । पर्यटक लिएर रसुवा गएका तथा पर्यटक लिएर फर्किने क्रममा रहेका बस बाढीमा परेको उनले