काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद मोहन आचार्यले रसुवाबाढी प्रभावितहरुलाई तत्काल विशेष राहत प्याकेज ल्याउन सरकारसँग माग गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमामा बोल्दै उनले बाढीबाट प्रभावित बालबालिकाको शिक्षाका लागि सरकारले विशेष शैक्षिक प्याकेज ल्याउनुपर्ने बताए । अभिभावक गुमाएका बालबालिकासँगै अभिभावक भएका परिवारका बालबालिकाको भविष्यसमेत संकटमा परेको उनको भनाई छ । होटल, पर्यटन