काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक एनसेललाई पूर्वस्वीकृतिबिना सम्पती बिक्री, बन्धकी, धितो वा अन्य कुनै किसिमले हक हस्तान्तरण नगर्न निर्देशन दिएको छ। एनसेलको जीएसएम मोबाइल सेवाको अनुमतिपत्रको अवधि सकिन अब तीन वर्ष बाँकी रहँदा प्राधिकरणले अनुमतिपत्रको अवधि समाप्त भएपछि नेपाल सरकारको स्वामित्वमा जाने प्रकृतिका सम्पत्ति बिक्री तथा धितो ऋण नलिन पत्र पठाएर यस्तो… Continue reading लाइसेन्स अवधि सकिन तीन वर्षअघि नै एनसेलको सम्पत्ति बिक्रीदेखि धितोसम्ममा रोक