काठमाडौं । प्रभु बैंक लिमिटेडले भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा घरबारविहीन परिवारका लागि राहत सामग्री उपलब्ध गराएको छ। बैंकले बिहीबार जिल्ला प्रशासन कार्यालय, नुवाकोटमार्फत प्रभावितलाई वितरण गर्ने गरी १०० थान टेन्ट र १०० थान स्लिपिङ ब्याग उपलब्ध गराएको हो। बैंकका प्रमुख बजार व्यवस्थापक दिपेन्द्रबाबु विष्टले राहत सामग्री जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई… Continue reading प्रभु बैंकद्वारा रसुवा बाढीपीडितका लागि टेन्ट र स्लिपिङ ब्याग सहयोग