बुद्ध रिजेन्सीले १५ लाख कित्ता साधारण शेयर निष्कासन गर्ने, व्यवस्थापकमा लक्ष्मी सनराइज क्यापिटल

  • बिहीबार २५ भौ २०८३ १०:४७ AM
काठमाडौं । सिद्धार्थनगर, लुम्बिनीमा सञ्चालनमा रहेको पाँचतारे होटल बुद्ध रिजेन्सी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १५ लाख कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो। यसअनुसार कम्पनीले सर्वसाधारणबाट १५ करोड रुपैयाँ पुँजी जुटाउनेछ। शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड नियुक्त भएको छ। यससम्बन्धी… Continue reading बुद्ध रिजेन्सीले १५ लाख कित्ता साधारण शेयर निष्कासन गर्ने, व्यवस्थापकमा लक्ष्मी सनराइज क्यापिटल