काठमाडौँ । नेपालमा आफ्नो अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका तर हाल निर्वाचन क्षेत्रभन्दा बाहिर वा विदेशमा रहेका नेपाली नागरिकहरूलाई मतदानको अवसर उपलब्ध गराउने सम्बन्धमा निर्वाचन आयोगले विज्ञ तथा सरोकारवालाहरूसँग छलफल तथा परामर्श गरिएको छ । लोकतान्त्रिक सहभागितालाई थप फराकिलो र समावेशी बनाउने उद्देश्यले आयोगले यो पहल अघि बढाएको हो। निर्वाचन प्रणालीलाई सुरक्षित, पारदर्शी र… Continue reading विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्न आयोग खोज्दैछ उपयुक्त मोडल