काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री र उनको सचिवालयको कार्यशैलीप्रति आपत्ति जनाएका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले वर्तमान सरकार संसदीय नभई‘सल्लाहकारतन्त्र र हुकुमी शैलीमा चलेको आरोप लगाएका हुन्। सांसद सिंहले संसदीय व्यवस्थाको मर्ममाथि प्रहार भएको भन्दै प्रधानमन्त्रीको सचिवालयको गतिविधिप्रति असन्तुष्टि जनाए। उनले भने, ‘हाम्रोContinue reading "‘प्रधानमन्त्री र सचिवालयले हुकुमी शैलीमा शासन चलाएको छ’ : सांसद सिंह"