मन्त्रालयबाट रुँदै बाहिरिइन् आपूर्तिमन्त्री यादव

  • बिहीबार २५ भौ २०८३ ०९:३९ AM
काठमाडौं । बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारबाट दोस्रो मन्त्रीको रूपमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादव बाहिरिएकी छन्। एलपी ग्यास अभाव व्यवस्थापनमा असफलता र विवादित अभिव्यक्तिका कारण चौतर्फी दबाबमा परेकी मन्त्री यादवले बिहीबार आफ्नो पदबाट