काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश कुमार सिंहले प्रधानमन्त्री बालेन्द्र शाहलाई चेतावनी दिदै तासको पत्ता भएको बताएका छन्। विहिबार प्रतिनिधि सभामा बोल्दै सांसद सिंहले मधेशी जनताको बिनाश गरेको भन्दै सरकार तासको पत्ता भएको बताएका