कृष्णभीरको बाढी प्रभावित सडक निर्माण तीव्र, भदौभित्रै यातायात सञ्चालन गर्ने लक्ष्य

  • बिहीबार २५ भौ २०८३ १०:१३ AM
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर क्षेत्रमा अवरुद्ध बनेको सडक मर्मत गरी यसै भदौ महिनाभित्रै दुईतर्फी यातायात सञ्चालनमा ल्याउने गरी सरकारले निर्माण कार्यलाई तीव्रता दिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले भदौ १७ गते प्रतिनिधिसभामा सम्बोधन गर्ने क्रममा भदौको