रास्वपा महामन्त्रीद्वारा गत भदौ २४ को आन्दोलनलाई विध्वंशको संज्ञा

  • बिहीबार २५ भौ २०८३ ०९:१९ AM
काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्री विपिनकुमार आचार्यले गत २४ भदौ २०८२ को आन्दोलनलाई विध्वंसको संज्ञा दिएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै आचार्यले उक्त आन्दोलन विध्वंश भएको बताए । २४ गतेको विध्वंशले खरानी बनेका व्यापारिक संरचना निजी क्षेत्रले त्यसभन्दा बलियो तवरले पुनःनिर्माण गरिसक्दा जलेका सिंहदरबार भित्रका संरचना निर्माणको काम सुरु नभएकामा उनले चिन्ता