अमरेश सिंहको आरोपः देशमा गुण्डा शैलीको हुकुमी शासन चलिरहेको छ

  • बिहीबार २५ भौ २०८३ १०:०५ AM
काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् अमरेशकुमार सिंहले आफ्नै पार्टीको सरकार गुण्डागर्दी शैलीमा चलिरहेको आरोप लगाएकाम छन् । उनले संविधानले परिकल्पना गरेभन्दा फरक ढंगले हुकुमी शासन चलिरहेको आरोप लगाए । सरकार प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारबाट नभई उनका सल्लाहकारले ज्वागलबाट चलाइरहेको उनको आरोप थियो । ‘हाम्रो संविधानमा प्रधानमन्त्रीय शासन व्यवस्था छ । तर, प्रधानमन्त्रीय शासन